-
अब आदेश भएकै दिन विद्युतीय प्रणालीमा हेर्न सकिने
काठमाडौं । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीबाट प्रविष्ट गर्ने व्यवस्थाको सोमबारदेखि आरम्भ गरेको छ। अदालतले सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रविधिमैत्री तथा सेवाग्राहीमुखी बनाउने उद्देश्यले उक्त सेवा प्रारम्भ गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।…
-
लान्छना र भेदभाव सम्बन्धी जनचेतना कार्यक्रममा माईमा सम्पन्न।
विमल दहाल/इलामएच.आइ.भी./ एड्समा आधारित लान्छना तथा भेदभाव सम्बन्धी जनचेतनामूलक कार्यक्रम माई नगरपालिकाका चार स्थानमा सम्पन्न भएका छ । इलाम पोजेटिभ ग्रुप इलामको आयोजना र माई नगरपालिका इलामको सहयोगमा सम्पन्न सचेतना कार्यक्रमलाई प्रमुख अतिथि माई नगरपालिका मेयर खम्बा सिं लिम्बुले…
-
माईमा ३०८ किसानलाई कृषि सामग्री वितरण ।
विमल दहाल, इलाममाई नगरपालिका इलामले ३०८ किसानलाई कृषि सामग्री एक कार्यक्रमका बीच वितरण गरिएको छ। कृषि यन्त्रीकरण कार्यक्रम अन्तर्गत मकै छोडाउने मेसिन, मकै रोप्ने मेसिन, चार्जर स्पेयर ट्याङ्की र प्लास्टिक टनेल वितरण गरिएको हो । वितरण कार्यक्रममा माई नगरपालिका…




